आहा रारा गोल्डकपको २०औँ संस्करण घाटामा
काठमाडौं, १४ साउन–पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार…
एमाले अध्यक्ष ओली आज इलाम चुलाचुलीको कार्यक्रमपछि काठमाडौ फर्किदै
दमक, १४ साउन–तीन दिनदेखि गृह जिल्ला झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलामको चुलाचुलीमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । एमाले प्रदेश नं १ कमिटीका सदस्य होमबहादुर…
सरकार मङ्सिर ४ गते निर्वाचन गर्ने तयारीमा
काठमाडौँ, १४ साउन–सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा…
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्योस् सक्रिय सङ्क्रमित सय नाघे
बैतडी, १४ साउन–भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ जनामा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या…
समाजवादी केन्द्र तत्काल बन्दैनः प्रचण्ड
काठमाडौँ, १४ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन…
मेयर हर्क साम्पाङको धरानमा श्रमदान अभियान
धरान, १३ साउन–सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न…
थप पाँच सय ७७ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ, १३ साउन–पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार दुई सय ८२ जनाको नमुना परीक्षण…
नेपालमा बाघको सङ्ख्या ३५५ पुग्यो
काठमाडौँ, १३ साउन–पछिल्लो समय बाघको सङ्ख्या वृद्धि भएर ३५५ पुगेको छ । आज विश्व बाघ दिवस २०२२ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी…
पूर्व अर्थमन्त्री जनार्दनको दोष थिएन, नखाएको बिख लाग्दैनः प्रचण्ड
काठमाडौँ, १३ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताएका छन् । काठमाडौंमा आयोजित एक…
महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्ध प्रेस चौतारीद्वारा आन्दोलन परिचालन कमिटी
काठमाडौं, १३ साउन–प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीहरुको…
