आज थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं, १५ साउन–पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा…
विधि र विधान विपरित काम गर्नेहरु जसपा दमकका अध्यक्ष भट्टराईसहित २० जना निष्कासन
दमक, १५ साउन–पार्टीको विधि र विधान विपरित क्रियाकलाप गर्ने नेताहरुलाई जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले पार्टी सदस्य समेत नरहनेगरी पदाधिकारी र सदस्यबाट निष्कासन गरिएको छ । सो पार्टीद्वारा…
जसपा दमकले पार्टी कार्यालय स्थापनामा साउन २० गते खुल्ला रक्तदान गर्दै
दमक, १५ साउन–जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले दमक–८ ट्याक्सी स्टेण्डमा साउन २० गते जसपा नगर समितिको पार्टी कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापनाको अवसरमा सो पार्टीद्वारा…
एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने
काठमाडौं, १५ साउन–राष्ट्रिय परीक्षा बोर्डले (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले…
कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ
बैतडी, १५ साउन–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका…
शर्माले आजै अर्थमन्त्रीको सपथ लिने
काठमाडौ, १५ साउन–नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका…
जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा दोहोरिँदै
काठमाडौँ, १५ साउन–नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका…
महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टरमा जिम्मेवारी बाँडफाँड
काठमाडौं, १४ साउन–महाधिवेशन भएको ९ महिनापछि प्रेस सेन्टर नेपालले पदाधिकारी चयन गरेको छ। नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको हिजो र आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले ६१…
विद्यालय व्यवस्थापन समिति र खेलकुदकर्मीहरुले गरे बालसेवा आधारभूत विद्यालयमा सरसफाई
डुडामारी, १४ साउन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा आज (शनिबार) सरसफाई गरिएको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालयका पूर्व विद्यार्थीहरु र फाक्तेप फुटबल क्लबका खेलाडीहरुले विद्यालय सरसफाई गरिएको हो ।…
युवाहरूमा पदलोलुपता हुनु हुँदैनः ओली
काठमाडौँ, १४ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन् । आज (शनिबार) राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…
