आगामी निर्वाचनसम्म गठबन्धन रहन्छः मन्त्री चौधरी
दमक, १३ साउन–शहरी विकास मन्त्री एबम् नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य मेटमणि चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्ममा ६ दलीय गठबन्धनका रुपमा विकास हुने बताएका छन् । नेकपा एकीकृत…
संसदीय छानविन विशेष समितिको निष्कर्षः करका दर फेर्न अरू मान्छे आएको देखिएन
काठमाडौं, १३ साउन–चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको छ। प्रतिनिधिसभाको…
एसपिपी पास गराउन नेपाललाई अमेरिकाको दबाब छैनः श्रेष्ठ
काठमाडौँ, १३ साउन–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपिपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्…
शहरी विकास मन्त्रीद्वारा दमकको भ्यूटावर, सभागृह र इन्द्रेणी सिमसारको निरीक्षण
दमक, १३ साउन–शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) को पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले शुक्रबार झापाको दमकमा निर्माणधिन अवस्थाका र निर्माणकार्य सम्पन्न हुने अवस्थाका दुई ठूला आयोजनासहित इन्द्रेणी तालको स्थलगत…
शहरी विकास मन्त्री चौधरीले गरे आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानको निरीक्षण
दमक, १३ साउन–संघीय सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरीले आज (शुक्रबार) बिहान झापाको कमल गाउँपालिका वडा नंम्बर ५ पडाजुङीस्थित आदिवासी रङ्गशाला तथा स्मृती प्रतिष्ठानको निरिक्षण गर्नुभएको छ । सो क्रममा…
कार्यकर्ताहरुलाई चुनावको तयारीमा जुट्न ओलीको निर्देशन
दमक, १२ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न निर्देशन दिनु भएको छ । आफ्नो गृहक्षेत्र झापा क्षेत्र(५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई बिहिबार…
भद्रपुरमा करेन्ट लागेर राजवंशीको मृत्यु
भद्रपुर, १२ साउन–भद्रपुर–४ मा करेन्ट लागी बिहीवार एकजनाको मृत्यु भएको छ। भद्रपुर–७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको इलाम टी-प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे। ४० वर्षीय खोल्सीमा…
प्रसुतिका विरामीलाई अस्पतालसम्म एम्बुलेन्स सेवा निशुल्क
दमक, १२ साउन–झापाको कमल गाउँपालिकाले पालिकाभित्रका प्रसुतिका विरामीलाई अस्पतालसम्म लान-लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । गाउँपालिकाले बार्षिक कार्यक्रम अन्तर्गत यसवर्षदेखि पालिकामा स्थायी बसोवास गरेका प्रसुतिका विरामीलाई लक्षित गरि निशुल्क…
डा.बाबुराम भट्टराई समूहको नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ‘आँखा’
काठमाडौं, १२ साउन–डा बाबुराम भट्टराई समूहकको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । भट्टराई समूहको नयाँ दल नेपाल समाजवादी पार्टी आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगले भट्टराई समूहको…
उपसचिव राईको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा
दमक, १२ साउन–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । ती ३४ मध्ये १ जना झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई पनि पर्छिन्…
