देशभर थप ३९१ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ साउन–देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१…

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

काठमाडौं, ४ साउन–नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट…

प्रेस युनियन चुनावः अनिता संस्थापन पक्षको आधिकारिक उम्मेदवार

काठमाडौं, ४ साउन–नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा विन्दु उम्मेदवार बनाउने भएको छ। युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज…

नेकपा फुटाउने ओली नै हुन्ः माधव नेपाल

काठमाडौं, ४ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको दाबी गरेका छन्। काठमाडौंमा बुधबार पार्टीको…

सांसद भीम रावलले रोष्टम नछाडेपछि संसद स्थगित

काठमाडौँ, ४ साउन–सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे…

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

काठमाडौँ, ४ साउन–श्रीलंकाको संसदले आज (बुधबार) नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले…

राप्रपा छाडेका चार नेतालाई आफ्नो पार्टीमा आउन कमल थापाको आग्रह

काठमाडौँ, ४ साउन–स्पष्टीकरण मागेपछि हिजो (मंगलबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका चार नेतालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । दिनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद…

अब वामपन्थीहरू नजिक हुँदै जान्छौँः प्रचण्ड

काठमाडौँ, ३ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू विचार मिल्नेसँग एकता गर्नेबारे छलफल भइरहेको बताएका छन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले तत्कालीन नेपाल…

योगेश भट्टराई भन्छन्ः ‘तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प छैन’

काठमाडौँ, ३ साउन–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् । मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक…

एमाले एक्लै चुनाव लड्छ, कसैसँग गठबन्धन हुँदैनः ईश्वर पोखरेल

विराटनगर, ३ साउन–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताउनुभएको छ। प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा…