गृहको निर्देशनः विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्नू

काठमाडौँ, ५ साउन–गृह मन्त्रालयले सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन…

बजेट प्रकरणः छानबिन समितिले आज पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्दै

काठमाडौं, ५ साउन–पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले आज शर्मासँग छलफल गर्ने भएको छ । हिजो अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा…

सांसद लामा भन्छिन्ः ‘मेरो नेपाली भाषा कमजोर भएकाले संसद्मा बोल्दा अशुद्ध भयो’

काठमाडौँ, ५ साउन–एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही…

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

काठमाडौँ, ५ साउन–परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा…

अध्यक्ष नेपाल भन्छन्ः ‘आउँदो चुनावमा पार्टीको सिट बढ्छ’

काठमाडौँ, ५ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा आफ्नो पार्टीको सिट बढ्ने दाबी गरेका छन् । बुधवार काठमाडौँमा पार्टीको स्कुल विभागले आयोजना गरेको पालिकाका…

नेपाल-चीन संयुक्त सीमा अनुगमन गरिने

काठमाडौं, ४ साउन–नेपाल-चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ। दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई…

आगामी निर्वाचनसम्म तालमेल हुन्छः कांग्रेस प्रवक्ता

चितवन, ४ साउन–नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल…

महंगीविरूद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने एमालेको निर्णय

काठमाडौं, ४ साउन–नेकपा (एमाले) ले चर्को महङ्गीविरूद्ध काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय…

संघीयतालाई अलोकप्रिय बनाउने काम सत्ता गठबन्धनले गरिरहेको छः एमाले महासचिव

काठमाडौ, ४ साउन–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनको सही ढंगले विष्लेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल भएको पोखरेलको दाबी छ ।…

अबरुद्ध दमक नगरसभा सुचारु गर्न एमालेबाट निर्वाचित सभासदहरुको आग्रह

दमक, ४ साउन–अबरुद्ध रहेको नगर सभालाई सुचारु गर्न नगर प्रमुख र उपप्रमुख सकारात्मक नभएको कारण तोकिएको समयमा दमक नगरपालिकाको नीति, कार्यक्रम र बजेटमाथी छलफलसहित पारित हुन नसकेको नेकपा (एमाले) को…