धनकुटामा कोदोको रक्सी प्रवर्द्धन समिति गठन

धनकुटा, ३ साउन–सामान्यतया कुनै कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन तर, मंगलबार धनकुटामा एक कार्यक्रमको उद्घाटन शैली अनौठो देखियो। कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रमका अतिथिहरूले एकसाथ रक्सी…

नेकपा (एकीकृत समाजवादी) ले पाँच दलीय गठबन्धनलाई कायम राख्दै वाम एकताको पहल गर्ने

काठमाडौं, ३ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले वाम एकताको पहल गर्ने निर्णय गरेको छ । पार्टीको ३२ औं सचिवालय बैठकले चार बुँदे निर्णय गर्दै वर्तमान पाँच दलीय गठबन्धन कायम…

सवारी चेकिङ्ग भन्दैं दमक प्रहरीद्वारा एमाले नेत्री थापामाथी दुर्व्यवहार

दमक, ३ साउन–होस्टेलमा अध्ययनरत आफ्ना छोरा र छोरीलाई घरमा ल्याउनका लागि नं.प्र. १–०४–००१ प ८२४० नम्बरको स्कुटीमा सवार दमककी नेकपा (एमाले) की नेत्री समेत रहनुभएको आम्दा अस्पतालमा कार्यरत अम्बिका प्रसाई…

आज भेटिए ३५७ जना कोरोना संक्रमित, काठमाडौं ‘रेड जोन’मा

काठमाडौं, ३ साउन–गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित भेटिएका…

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं, ३ साउन–प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेका उनले सोमबारको हाजिर गरेर पदबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा…

मुख्यमन्त्रीको चेतावनीः ‘पहिचानविरोधी नामाकरण गराउन खोजिए टुलुटुलु हेरेर बसिँदैन’

विराटनगर, ३ साउन–प्रदेश(१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारीबोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन् । उनले साउन २० गतेभित्र प्रदेशको नामकरण…

कांग्रेसले संघ र प्रदेश निर्वाचनमा पनि तालमेल गर्ने

काठमाडौं, २ साउन–नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै कांग्रेस पहिलो…

थप ४५७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्‍यु

काठमाडौं, २ साउन–पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण…

दमकमा वेवारिसे अवस्थाकी एक अशक्त महिलाको उद्धार

दमक, २ साउन–दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले दमक-२ हिमालय माध्यमिक बिद्यालय क्षेत्रदेखि वेबारिसे अवस्थामा बसेकी एक जना अशक्त महिलालाई उद्धार गरेकी छिन् । बिगत चार दिन देखी खुल्ला ठाउँमा बस्दै…

दमकका भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनिपूर्जाको निस्सा वितरण सुरु

दमक, २ साउन–झापाको दमक–१० का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपूर्जाको निस्सा वितरण शुरु गरिएको छ । वडा कार्यालयमा एक कार्यक्रमकाबीच दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना…