युवा संघद्वारा महंगी र भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाए

काठमाडौ, २८ असार–नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ वानेश्वरमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन्…

झापामा फेरि देखिन थाल्यो कोरोना संक्रमण

बिर्तामोड, २८ असार–झापामा फेरि कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए । उनका अनुसार…

रामचन्द्र पौडेल भन्छन्ः ‘यो सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन’

काठमाडौँ, २८ असार–सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नरहेको बताएका छन् । उनले वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै प्रधानमन्त्री…

जनार्दन शर्मा छानविन समितिः अर्थ मन्त्रालयलाई सीसीटीभी फुटेज र कागजात माग्ने निर्णय

काठमाडौँ, २८ असार–निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा छानबिन गर्न गठिन संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका…

भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका प्रशिक्षक कुशेश्वर राईलाई सम्मान गरिने

बिर्तामोड, २८ असार–झापाको बिर्तामोडमा रहेको साहित्य चौतारीले आफ्नो २३औं स्थापना दिवस तथा २०९औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका विद्वान प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गर्ने भएको छ ।…

नेपालको भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुँदैनः प्रचण्ड

काठमाडौँ, २८ असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता…

डा.भट्टराई जसपा छाडेर लोसपासँग एकीकरण ?

काठमाडौँ, २८ असार–सत्तारूढ जनता समाजवादी पार्टी नेपाल ९जसपा० फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र…

नेपालमा बढ्यो कोरोना संक्रमणः एकै दिन १६८ जना संक्रमित

काठमाडौँ, २७ असार–नेपालमा कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज (सोमबार) १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य…

मारवाडी सेवा समिति दमकको अध्यक्षमा मनोज अग्रवाल

दमक, २७ असार–दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् । शनिवार सम्पन्न संघको १४ औं साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि मनोजको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको…

माधव नेपाल भन्छन्ः ‘राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको’

कैलाली, २७ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज…