आज एकैदिन २०६ जना कोरोना संक्रमित देखिए
काठमाडौ, २९ असार–नेपालमा कोभिड १९ संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै एकैपटक थप २०६ जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै,…
काँग्रेस बैठकमा प्रदेश खारेजीको माग
काठमाडौ, २९ असार–नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा प्रदेश र धर्म निरपेक्षता खारेजीको माग उठेको छ । आजको बैठकमा केन्द्रीय सदस्य भीम पराजुली र प्रकाश स्नेहीले हिन्दूराज्यको एजेण्डा बोकेर कांग्रेस…
शेरबहादुर देउवाले भनेः ‘मलाई नजिस्काउनुस्, विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु’
काठमाडौं, २९ असार–सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्ने नेताहरूलाई हप्काउँदै हिम्मत भए एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् । आफूलाई जिस्क्याउने हो भने विधान…
मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ
झापा, २९ असार–मोवाइल चोरीको आरोपमा झापा, भद्रपुर नगरपालिका ५ का १८ बर्षीय मोहम्बद प्यारे पक्राउ परेका छन् । उनीसंग चोरीको समान,नगदसहित पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको प्रहरीको…
श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले छाडे देश
काठमाडौँ, २९ असार–श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३…
आज गुरुपूर्णिमाः ज्ञान दिई सत्मार्गमा लगाउने गुरुको सम्मान गर्ने दिन
काठमाडौं, २९ असार–आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी बुधबार गुरुपूर्णिमा मनाइँदैछ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले…
सामुदायिक विद्यालयलाई बस वितरण
चितवन, २९ असार–भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो…
अलगिए उपेन्द्र-बाबुरामः वीरगञ्जमा आज उपेन्द्र पक्षीय बैठक शुरु हुँदै
काठमाडौँ, २९ असार–फुट औचारिक घोषणा नजिक पुगेको सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज वीरगञ्जमा शुरु हुँदैछ । यता काठमाडौंमा सोही पार्टीका…
एसईईको नतिजा साउन पहिलो साता सार्वजनिक हुने
भक्तपुर, २८ असार–माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन…
चक्कु प्रहारबाट दुईजनाको मृत्यू
धरान, २८ असार–सुनसरीको बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने ४० वर्षीय आशीष दर्जी र रामधुनी–६ बस्ने १६…
