प्रदेश संरचना आवश्यक छैनः गोकुल बाँस्कोटा

काठमाडौं, २५ असार–नेकपाा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रदेश संरचना आवश्यक नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले गण्डकी प्रदेशका मन्त्रीहरुले बजेटछमा मातापिताका नाममा राखेका ट्रष्टले…

माओवादी केन्द्रले सबै प्रदेशमा प्रशिक्षण दिने

काठमाडौँ, २५ असार–नेकपा (माओवादी केन्द्र) ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसको स्थायी कमिटी बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण दिने निर्णय गरेको…

एमालेसँग एकताको ढोका खुलेकै छैनः माधवकुमार नेपाल

बुटवल, २५ असार–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकता वा गठबन्धनको ढोका नखुलेको टिप्पणी गरेका छन् । बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्…

झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु

दमक, २५ असार–चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती नेपाली आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक…

पहिचान झल्कने गरी प्रदेश-१ को नामाकरण गर्न माग

विराटनगर, २५ असार–स्थानीय पहिचानका आधारमा प्रदेश-१ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन् । प्रदेश-१ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह…

बिर्तामोडका लजमा दिउँसै यौनधन्दा, नौजना पक्राउ

बिर्तामोड, २५ असार–झापाको बिर्तामोडस्थित पश्चिम स्टेण्डका विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ । दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले त्यहाँका होटहरुमा…

संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटनाः घाइतेको सङ्ख्या ४२ पुग्यो

संखुवासभा, २५ असार–सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो । ट्याक्टर…

प्रदेश-१ को नाम ‘लिम्बुवान किरात प्रदेश’राख्न माग

झापा, २५ असार–विभिन्न दल र सामाजिक संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्न माग गरेका छन् । ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा आबद्ध दल र सामाजिक संस्थाका…

सन्थाल/सन्ताल समुदायको पहिचान र अस्तित्व बचाउन एकीकृत समाजवादी झापाद्वारा ध्यानाकर्षण

बिर्तामोड, २५ असार–नेकपा (एकीकृत समाजवादी) झापाको बिर्तामोडस्थित कार्यालयमा आज सम्पन्न बैठकले गरेका निर्णयहरु बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । सो बिज्ञप्तीमा तराईका जिल्लाहरुमा बसोबास गर्ने सिमान्तकृत सन्थाल/सन्ताल समुदायको पहिचान र…

कांग्रेस हाम्रो बुई चढेर सत्तामा पुगेको हो, सानो चित्त त्यागेर हामीलाई धन्यवाद देओस्ः नेपाल

काठमाडौं, २५ असार–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस आफूहरुको बुई चढेर यो अवस्थामा आएको टिप्पणी गरेका छन् । बुटवलमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले…