चुनावमा पैसाको खोलो बगाउने प्रवृत्ति मौलायोः सभामुख
काठमाडौं, २५ असार–प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै संचालन गर्न युवाहरूलाई आग्रह गरेका छन्। सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास…
माओवादीमा अन्तरघातको छानविन गर्न टंक राईको संयोजकत्वमा छानविन समिती
काठमाण्डौं, २५ असार–नेकपा माओवादी केन्द्रले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति…
ओएप नेपालले जैबिक मल र बिषादी सम्बन्धी कृषकहरुबीच संचेतना मुलक अभियान चलाउदै
दमक, २५ असार–कृषि क्षेत्रमा बढ्दो आधूनिकरण र बिषादीको प्रयोगले मानव स्वास्थ्यसँगै वातबरणमा पारिरहेको प्रभावलाई नियन्त्रण गर्न झापका अगुवा युवा कृषकहरुले प्रङगारीक कृषि प्रवद्र्धन नेपाल (ओएसी नेपाल) संस्था स्थापना गरेका छन्…
नाम टुङ्गो लगाउन बसेको प्रदेश-१ को सर्वदलीय वैठक निष्कर्षविहीन
विराटनगर, २५ असार–प्रदेश(१ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो…
आजदेखि बजेट निकासा रोकिने
काठमाडौँ, २५ असार–आज (शनिबार) रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति…
आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक
काठमाडौँ, २५ असार–सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ । नेपाल सरकारले उनको परिवार, जापान सरकार र…
प्रदेश १ को नाम टुङ्गो लगाउन सर्वदलीय छलफल
विराटनगर, २५ असार–प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको…
काठमाडौंमा २३ जनामा हैंजा पुष्टी
काठमाडौ, २४ असार–काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई जनामा हैजामा पुष्टि भएको हो । दुवै जना हैजाका बिरामीको उपचार…
शिबसताक्षी नगरपालिकाद्वारा सडकमा लगाइदै आएको ढाट हटाइने
झिलझिले, २४ असार–शिवसताक्षी नगरपालिकाले नगरका सडकहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ । नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाउँदै आएको ढाट हटाउने भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले…
चोटका कारण राफेल नाडालले सेमिफाइनल नखेल्ने
एजेन्सी, २४ असार–स्पेनिस राफेल नाडालले अन्तत विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन्। पेटको चोटका कारण सेमिफाइनल प्रवेश गरेका नाडालले विम्बल्डनका बाँकी खेल त्याग्ने निर्णय गरेका हुन्। सेमिफाइनलमा शुक्रबार नाडालले निक…
