धरानका मेयरद्वारा सरकारी सुविधाको गाडी बेचेर सडकका खाल्टा टाल्ने रोलर किन्ने घोषणा
धरान, २४ असार–धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नचढ्नका लागि किनिएको स्कार्पियो गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न…
जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार
जापान, २४ असार–जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत…
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन पतनका पाँच कारण
काठमाडौँ, २४ असार–बेलायतको कन्जर्भेटिभ पार्टीले सन् १९८७ यता निर्वाचनमा प्रभावशाली विजय बोरिस जोनसनले गराएका थिए । तर, उनी निर्वाचित भएको तीन वर्ष पनि नपुगी उनले आफ्नै सांसदको समर्थन गुमाएका छन्…
सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकः श्रेष्ठ
काठमाडौँ, २४ असार–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र र सहकारी…
नेपाल प्रहरीको प्रवक्तामा टेकप्रसाद राई
काठमाडौँ, २३ असार–नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका प्रहरी नायव महानिरीक्षक राईलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता…
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा
बेलायत (एजेन्सी), २३ असार–बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार पदबाट राजीनामा दिएका छन् । यसअघि कन्जरभेटिभ पार्टीको नेताबाट मात्र राजीनामा दिने बताएका उनले शरद ऋतुसम्म सरकार चलाउने बताएका थिए । बेलायतको…
माओवादी वरिष्ठ उपाध्यक्षमा नारायणकाजी ‘निश्चित’
काठमाडौँ, २३ असार–नेकपा (माओवादी केन्द्र) को वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने निश्चित जस्तो देखिएको छ । आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन् । आजको…
सुनकोशी नदीमा डुबेर दुई बालिका वेपत्ता
दमक, २३ असार–सुनकोशी नदीमा नुहाउन पसेका दुई जना बालिका डुबेर बेपत्ता भएका छन् । उदयपुर त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी…
दमक-१० मा महिलालाई तालिम
दमक, २३ असार–दमक नगरपालिका वडा नं १० का महिलाहरुलाई घरेलु हिंसा विरुद्ध जागरुक बनाउँदै बचत, लेखा व्यवस्थापन तथा माईन्युट लेखन सम्बन्धि तालिम प्रदान गरिएको छ । महिला समुहमा आवद्ध सदस्यहरुलाई…
माओवादीको पोलिटब्यूरोमा १२५ सदस्य (सूचीसहित)
काठमाडौँ, २३ असार–सत्तारुढ नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्यूरो कमिटी घोषणा गरेको छ । आज (विहीबार) बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरो सदस्यहरुको नाम पढेर सुनाएका…
