गाँजासहति २ जना भारतीय पक्राउ

वीरगञ्ज, २३ असार–प्रहरीले वीरगञ्जमा २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं। ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र…

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार–पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा…

टेलरलाई हराउँदै नाडाल सेमिफाइनलमा

काठमाडौं (काठमाण्डौं), २३ असार–लगातार वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका २२ पटकका ग्रान्डस्लाम विजेता स्पेनिस राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम चारमा प्रवेश गरेका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ३६ वर्षीय…

भारतका दुई केन्द्रीय मन्त्रीद्वारा राजीनामा

काठमाडौं, २३ असार–भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन्। उनीहरु दुवै जना…

माओवादीले आज पदाधिकारीको टुंगो लगाउने

काठमाडौं, २३ असार–नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। मंगलबार र हिजो स्थगित बैठक आज बिहान ११ बस्न लागेको हो। पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य…

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

काठमाडौँ, २३ असार–नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायब महानिरीक्षक ९डीआईजी०मा बढुवा सिफारिस गरेको थियो । डीआईजीमा बढुवा…

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकको मृत्यु

मकवानपुर, २३ असार–पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एक जनाको चट्याङ लागेर मृत्यु गएको छ । आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती(१ करौँजेका…

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै, सुरक्षा व्यवस्था कडा

बाजुरा, २३ असार–बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । बुढीगंगा नगरपालिकामा १० वटा बुथमा…

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः पुन

काठमाडौँ, २३ असार–नेकपा (माओवादी केन्द्र) ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले…

कोभिड संक्रमित निरन्तर बढ्दै, आज एकैदिन १ सय १३ जनामा संक्रमण देखियो

काठमाडौ, २२ असार–देशभर आज (बुधबार) थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता…