सरकारबाट आफूले पाउने सेव-सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछुः असिम राई
सोलुखुम्बु, ६ जेठ–सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षका रूपमा आज दोस्रो…
धनकुटामा भत्कियो एमालेको लालकिल्ला
धनकुटा, ६ जेठ–वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम धमाधम आइरहेका छन्। अहिलेसम्म धनकुटाका ७ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ। धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौविसे,…
दमक नगर प्रमुख र उपप्रमुखमा गठबन्धन विजयी
दमक, ६ जेठ–झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र…
झापा गाउँपालिको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो
दमक, ६ जेठ–झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको छ ।गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जित हासिल गरेका…
बिर्तामोडको नगर प्रमुखमा प्रसाई र उपप्रमुखमा संग्रौला विजयी
बिर्तामोड, ६ जेठ–झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा (प्रसाईं) विजयी भएकी छन् भने उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज…
सौजन्यले गर्यो वडा नं २ का नवनिर्वाचित दुईजना जनप्रतिनिधिलाई सम्मान
धरमपुर, ६ जेठ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा सञ्चालित सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच नवनिर्वाचित दुईजना जनप्रतिनिधिलाई सम्मान गरेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष…
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन रोक
काठमाडौं, ५ जेठ–जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला…
काँकडभिट्टा नाकाबाट ३० तोला सुनसहित एक युवक पक्राउ
झापा, ५ जेठ–झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन् । सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका ५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३…
प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी
झापा, ५ जेठ–प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र…
ट्रकको ठक्करबाट बिर्तामोडमा एक ब्यक्तिको मृत्यु
बिर्तामोड, ५ बैशाख–झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।…
