भद्रपुर नगरपालिकाको मेयरमा गठबन्धन विजयी

भद्रपुर, ५ बैशाख–झापाको भद्रपुरमा गठबन्धन विजयी भएको छ । आज सम्पन्न अन्तिम परिणाम अनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल विजयी भए भने उपप्रमुखमा राप्रपाकी राधा कार्की निर्वाचित…

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौं, ५ जेठ–सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम…

अर्थमन्त्री नै संसद्‌‌मा नआएपछि एमाले र सत्ता पक्षकै सांसदबाट आलोचना

काठमाडौं, ५ जेठ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि प्रश्न उठाएको छ। अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा…

विवादमा पूर्व मिस नेपाल माल्विका सुब्बा

काठमाडौं, ५ जेठ–पूर्व मिस नेपाल माल्विका सुब्बा यतिवेला विवादमा तानिएकी छिन्। यौनहिंसाबाट पीडित युवतीले सहयोग माग्दा बेवास्ता गरेको बताएपछि माल्विका विवादमा तानिएकी हुन्। एउटा सुन्दरी प्रतियोगिताबाट शुरु भएको यौनहिंसाको शृंखला…

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

काठमाडौँ, ५ जेष्ठ–२०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको…

रोचक मोडमा पुग्यो दमकको प्रतिस्पर्धा

दमक, ५ जेठ–नेकपा (एमाले) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापा दमकको मतगणना रोचक मोडमा पुगेको छ। दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ। अहिले केहीबेरमा…

काभ्रेको मण्डनदेउपुरमा एकीकृत समाजवादीका मेयर निर्वाचित, उपमेयरमा कांग्रेस

काठमाडौं, ५ जेठ–नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का टोकबहादुर तामाङ विजयी भएका छन्। २०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट मेयर निर्वाचित…

काठमाण्डौंमा बालेनको ९ हजार ५६३ मतको अग्रता

काठमाडौँ, ५ जेठ–काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो…

हस्ताक्षर नभएका मतपत्र पाइएपछि धरान उपमहानगरमा मतगणना स्थगित

धरान, ४ जेठ–धरान उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना स्थगित भएको हो। माओवादी केन्द्रको ११, नेपाली कांग्रेसको चार…

गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) विजयी

रौतहट, ४ जेठ–रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा (एकीकृत समाजवादी) ले जितेको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित…