नेकपा (एकीकृत समाजवादी) झापाको सचिवमा विपी भट्टराई

बिर्तामोड, ६ असार–नेकपा (एकीकृत समाजवादी) झापाको सचिवमा विपी भट्टराई चयन भएका छन् । सोमबार नेकपा एस झापा जिल्ला कमिटिको बिर्तामोडमा बसेको बैठकले धुलाबारी निवासी भट्टराईलाई जिल्ला सचिवमा चयन गरेको हो…

डुडामारीस्थित बालसेवा विद्यालयको अध्यक्षमा गोविन ल्वागुन

डुडामारी (शिबसताक्षी), ६ असार–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार गोविन ल्वागुन निर्वाचित भएका छन् । विद्यालय व्यस्थापन समितिको अध्यक्षमा पत्रकार ल्वागुनसहित अशोक शेर्मा, इन्द्रकुमारी राई, कमल…

दमकका नवनिर्वाचित मेयर राम थापाको घोषणाः नगरपालिकाको सेवा-सुविधा निलिने

दमक, ६ जेठ–झापाको दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार विजय र्यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै उनले नगर प्रमुखका रूपमा सेवा…

हेटौंडा उपमहानगरः मतगणना नसकिँदै एमालेका पौडेलले दिए समाजवादीकी लामालाई बधाई

हेटौडा, ६ जेठ–हेटौंडा उपमहानगरपालिकामा तीन हजार बढी मत गणना गर्न बाँकी रहँदै नेकपा एमालेका उम्मेदवारले नेकपा (एकीकृत समाजवादी) की उम्मेदवारलाई बधाई दिएका छन् । ७३ हजार ४ सय १४ मत…

हेटौँडामा मतगणना नसकिँदै एमालेले स्वीकार्‍यो हार

हेटौंडा, ६ जेठ–हेटौंडामा करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेले हार स्वीकार गरेको छ। ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६…

रंगेलीमा तनाव, प्रहरीद्वारा दुई राउण्ड अश्रुग्यास प्रहार

विराटनगर, ६ जेठ–प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेली तनावग्रस्त भएको छ। मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरूबीच…

केपी शर्मा ओलीको गृहनगर दमकमा गठबन्धन विजयी

दमक, ६ जेठ–नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दमक वडा नं। ६ को करिब ४००…

नेप्से परिसूचक १५ अंकले गिरावट

काठमाण्डौं, ६ जेठ–पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १५।८२ अंकले घटेर दुई हजार २३५.०९ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स २.४७, फ्लोट इन्डेक्स ०.९२ र सेन्सेटिभ…

राप्रपाले यसपालि उपमहानगर गुमायो, नगरपालिका कमायो

विराटनगर, ६ जेठ–२०७४ को निर्वाचनमा नेपालगन्ज उपमहानगरसहित ५ वटा स्थानीय तहको प्रमुख जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक उपमहानगर गुमाउँदा तीन नगरपालिका भने जिते हासिल गरेको छ। अहिले पार्टी महामन्त्री रहेका…

यौन हिंसाको घटनाबारे दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई सभामुखको निर्देशन

काठमाण्डौं, ६ जेठ–सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा ‘भाइरल’ यौनहिंसाको घटनाको सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले…