राप्रपा अध्यक्ष भन्छन्ः ‘ठुला दलका कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो’
काठमाडौँ, १ बैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनिएका दलहरूको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले…
एमाले नेता रावलको प्रश्नः सूर्य बिक्री हुने व्यवसायिक चिह्न हो ?
काठमाडौँ, १ बैशाख–नेकपा (एमाले) का नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग पार्टीको चुनावी तालमेलबारे असन्तुष्टि जनाएका छन् । रावलले बिहीबार ट्विटमार्फत सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न…
पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ पदक
काठमाडौं, १ वैसाख–सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान…
तराईमा आदिवासी समुदायले मनाए सांस्कृतिक सिरुवा पर्व
दमक, १ बैशाख–झापाको कमल ६ जिम्दार चोकमा आज सिरुवा सांस्कृतिक मेला लागेको छ । नयाँ बर्ष २०७९ को अवसर पारेर बर्सेनी आयोजना हुदैआएको सिरुवा मेला यसवर्ष पनि धुमधामका साथ लागेको…
दमक जेसीजको भित्तेपात्रो सार्वजनिक
दमक,१ बैशाख–दमक जेसीजले नयाँ बर्ष २०७९ को उपलक्ष्यमा भित्तेपात्रो निकालेको छ । बुधबार दमक जेसीज सचिवालयमा शुभकामना आदान-प्रदानसहित भित्तेपात्रो निकालेको हो । सांगठानिक गतिविधि समेटेर जेसीजले प्रकाशन गरेको भित्तेपात्रोको सामूहिक…
आसन्न चुनावका लागि विप्लवको दौडधुप सुरु
काठमाण्डौं, १ वैसाख–आसन्न स्थानीय निर्वाचनमा भाग लिने वातावरणका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको जसपाका नेताहरूले दौडधुप बढाएका छन् । नेकपाका महासचिव विप्लवसहितका नेताले बुधबार प्रधानमन्त्री शेरबहादुर…
प्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश
काठमाडौं, १ वैसाख–प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गर्नुभएको छ ।…
राष्ट्रपति भण्डारीबाट नव वर्ष २०७९ को शुभकामना
काठमाडौं, १ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।…
लिभरपुल च्याम्पियन्स लिगको शीर्ष चारमा
काठमाडौं, १ वैशाख–लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको…
आज नयाँ वर्षः बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भीड
काठमाडौं, १ वैशाख–नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो ।…
