आजदेखि विक्रम सम्वत २०७९ सुरु

झापा, १ बैशाख–आज विक्रम संवत् २०७९ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति…

देशभर थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं, ३० चैत–पछिल्लो २४ घण्टामा देशभर १९ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ७१५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । आज ४९…

जनमोर्चाको घोषणापत्रः संघीयता खारेज गरौँ

बुटवल, ३० चैत–सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज गर्नुपर्ने मागसहितको चुनावी घोषणापत्र ल्याएको छ । आज बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त…

झापा कोरोना संक्रमणमुक्त

झापा, ३० चैत–झापामा कोडिभ(१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी…

एकीकृत समाजवादीका नेता तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी कार्की ५६औं बर्षमा प्रवेश

दमक, २९ चैत–नेकपा (एकीकृत समाजवादी) प्रदेश १ कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की ५६औं बर्षमा प्रवेश गर्नुभएको छ । दमक–२ स्थित कार्की निवासमा मंगलबार साँझ आयोजित शुभजन्मोसत्व…

फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’

फिक्कल, २९ चैत–नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम युनाइटेड क्लब…

ताजपुरिया समाज कल्याण परिषदको नयाँ नेतृत्व

दमक, २९ चैत–ताजपुरिया समाज कल्याण परिषदको पाँचौ महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । गौरादह-५ मैदानघोपास्थित नमुना पाहुना घरमा आईतबार सम्पन्न महाधिबेशनको बन्दसत्रले पुर्णलाल ताजपुरियाको अध्यक्षतामा…

गभर्नरमाथिको कारबाही जायजःप्रधानमन्त्री देउवा

काठमाण्डौं, २९ चैत–सत्तारूढ गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने– गभर्नरलाई हटाउने उचित निर्णय भएको छ । सरकारको निर्णय नमान्ने, सरकारलाई सहयोग नगर्ने र अर्थमन्त्रीसँग मिलेर काम नगर्ने भएपछि…

एमाले झापाका नेता डिल्लीरामद्वारा पार्टी परित्याग

मेचीनगर, २९ चैत–मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । काँकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र…

भरतपुर माओवादी केन्द्रलाई दिन अन्ततः देउवा सहमत

काठमाडौं, २९ चैत–पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको स्थानीय नेतृत्वले यस पटक चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनु पर्ने अडान लिइरहेका बेला प्रधानमन्त्री समेत रहेका…