देशभरका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
झापा, १० बैशाख–आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन विहिबार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन…
नेकपा (एकीकृत समाजवादी) झापाले गर्यो जिल्लाको सवै पालिकामा उम्मेद्वार सिफारिस
दमक, १० वैशाख–झापामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट बाहिरिएपछि १५ पालिकामै आफना उम्मेदवारहरु सिफारिस गरेको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका…
दमक १ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन
दमक, ६ वैसाख–स्वास्थ्यकर्मी तथा युवा नेता चन्द्र थापाको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दमक १ मा ५१ सदस्यीय वडा कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीद्वारा दमक…
महानगर-उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छः पुन
कास्की, ६ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् । पार्टीको आइटी सेन्टरले आज…
मुलुकभर नै एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको छः महासचिव
काठमाडौँ, ६ वैशाख–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराई–मधेससँगै मुलुकभर नै एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको बताएका छन् । ‘पहिला–पहिला हामीले कार्यक्रम आयोजना गर्दा ६०-७० प्रतिशत कार्यकर्ताको सहभागिता हुने गथ्र्यो,’ महासचिव…
नेकपा (एकीकृत समाजवादी) ले गर्यो शिबसताक्षीमा नगरस्तरीय अगुवा कार्याकर्ता भेला
दुधे, ६ वैसाख–नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीले हिजो (सोमबार) नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम अनुसार एकीकृत समाजवादी शिबसताक्षी नगर…
उमेदवार टुङ्गो लगाउन सकस
कर्णाली, ४ वैसाख–स्थानीय तह निर्वाचन उमेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उमेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख…
सिटीलाई हराउँदै लिभरपुल एफए कपको फाइनलमा
एजेन्सी, ४ वैशाख–काठमाडौं स् लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–२ गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो। लिभरपुललाई जित दिलाउन साडियो…
बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध
एजेन्सी (काठमाण्डौं), ४ वैशाख–रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार…
निर्वाचनमय बन्दै मुलुक
काठमाडौँ, ४ वैशाख–निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला…
