माओवादी केन्द्रद्वारा बैसाख ५ भित्र उम्मेद्वार तय गर्न सर्कुलर
काठमाडौं, २९ चैत–नेकपा (माओवादी केन्द्र) ले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’…
प्रवासीलाई मतदानको अधिकार माग
एजेन्सी, २८ चैत–भारतको दिल्लीस्थित नेपाली समुदायले मतदानको अधिकार दिनू भनी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा जोड दिएका छन् । आगामी वैशाख ३० गते स्थानीय तह तथा एक वर्षभित्रै हुने प्रतिनिधि…
पाकिस्तानमा नयाँ प्रधानमन्त्री मुहम्मद शहबाज शरिफ
एजेन्सी, २८ चैत–पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ ७० वर्षीय मियाँ मुहम्मद शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चुनिएका छन्। उनी पाकिस्तानका २३औँ प्रधानमन्त्री हुन्। उनले पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा १…
ओलीको आरोपः ‘खैंजडी’ सरकारले चुनाव सार्न खोज्दैछ
बझाङ, २८ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अझै पनि चुनाव सार्न खोजेको बताएका छन् । आज (सोमबार) बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका…
शिवसताक्षी ८ का वडाध्यक्ष केहरसिंह बस्नेतले दिए राजीनामा
झिलझिले, २८ चैत–नगरपालिकाले उपलब्ध गराएको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल) फिर्ता गरेर साइकलबाटै नागरिकको सेवा गर्ने झापा शिबसताक्षी–८ झिलझिलेका वडा अध्यक्ष केहरसिंह बस्नेतले पदबाट राजीनाम गरेका छन् । नेकपा (एमाले)…
युवा संघ नेपालको शिबसताक्षी-११ मा ६ नम्बर टोल कमिटी गठन
झिलझिले, २८ चैत–झापाको शिबसताक्षी–११ मा नेकपा (एमाले) सम्बद्ध युवाहरुको साझा संगठन युवा संघ नेपालको टोल नम्बर ६ गठन गरिएको छ । आउदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेसम्बद्ध युवा…
स्थानीय चुनावः महिला आकांक्षी किन कम ?
काठमाडौँ, २८ चैत–वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा…
कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु
नेपालगञ्ज, २८ चैत–नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया…
तालमेलको मोडालिटी सार्वजनिक गर्न गठबन्धनको बैठक बस्दै
काठमाडौं, २८ चैत–स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने भएका छन्। आज बिहान ९ बजे बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन…
चुनावी तालमेलको विधि तयार गर्न सत्ता गठबन्धनको वैठक बस्दै
काठमाडौं, २८ चैत–सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज ९सोमबार० पनि बस्ने भएको छ । आइतबार पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको समिति…
