चारवटा हिमाल सफा गर्दै नेपाली सेना
काठमाडौँ, २८ चैत–पाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार…
सामाजिक सञ्जाल निगरानी गर्न निर्वाचन आयोगद्वारा कार्यदल गठन
काठमाडौँ, २८ चैत–निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल…
माधव नेपालको संयोजकत्वमा एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन
काठमाडौं, २७ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालय बैठकले आगामी वैशाख ३०…
हावा-हुण्डरीसहित बर्षा र चट्याङले शिवसताक्षीका ८ घरमा क्षति
झिलझिले, २७ चैत–झापाको शिवसताक्षी नगरपालिकामा हुण्डरीसहित बर्षाले ८ वटा घरको छाना उडाएको छ । वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी,विरे राजवंशी, पवन राजवंशी लगायतको फुस्को घर…
चट्याङ लागेर गौरादहमा एक महिलाको मत्यु
गौरादह, २७ चैत–चट्याङ लागेर आज आइतवार दिउँसो झापाको गौरादह नगरपालिका ५ की एक महिलाको मत्युभएको छ ।मृत्यु हुनेमा गौरादह ५ की ४० बर्षीया मन माया थापा रहेको इलाका प्रहरी कार्यालय…
गौरिगञ्जमा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटी गठन
दमक, २७ चैत–दक्षिणी झापाको गौरिगञ्ज गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटी गठन भएको छ । आइतबार गौरिगञ्जमा आयोजित भेलाले हिराकाजी गिरीको अध्यक्षतामा ४५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) गौरिगञ्ज गाउँ…
ओलीको गृहनगर दमकमा बिग्रियो एमाले-राप्रपा सम्बन्ध
दमक, २७ चैत–नेकपा (एमाले) र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग…
विराटनगरको मेयरको उम्मेदवारमा एमालेबाट पाँचजना सिफारिस, लालबाबु पण्डित परेनन्
काठमाडौं, २७ चैत–आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले विराटनगर महानगरपालिकाको मेयरमा पाँचजनाको नाम सिफारिस गरेको छ। विराटनगरस्थित पार्टी कार्यालयमा शनिबार बसेको एमाले…
श्रद्धा र भक्तिपूर्वक मनाइँदै ‘रामनवमी पर्व’
काठमाडौं, २७ चैत–चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने…
नेयमार र एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित
एजेन्सी (काठमाडौं), २७ चैत–फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो।…
