ब्युँताइयो पुरानो व्यवस्थाः सांसदलाई स्वकीय सचिवको सुविधा
काठमाडौं, २ साउन– सरकारले संघीय संसद्का सदस्यहरूका लागि स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई विगतमा दिइँदै आएको स्वकीय सचिवको सुविधालाई ब्युँताउने निर्णय गरेको…
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते
काठमाडौं, २ साउन–नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परेका छन्। हङकङमा रहँदा केही दिनअघि बाथरुममा चिप्लिएर लड्दा उनको दायाँ हात भाँच्चिएको छ। देउवानिकट उच्च स्रोतका अनुसार, दुर्घटना…
एमाले प्रचार विभागको वेबसाईट र एप सार्वजनिक
काठमाडौँ, २ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप आज पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेका छन्। सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा…
फिफा विश्वकपमा ५० मिलियन डलरका लागि अर्जेन्टिना र स्पेन भिड्दै
काठमाण्डौं, १ असार–फिफा विश्वकप २०२६ मा समूह चरणमा ४८ टोली र पहिलेभन्दा धेरै खेलहरू भएको यो विश्वकपले आम्दानीका सबै रेकर्डहरू तोड्ने देखिएको छ। लिओनल मेसी र केलियन एमबाप्पे जस्ता ठूला…
कर्मचारीको तलव बढ्योः शिक्षा, स्वास्थ्य, विद्युतमा करको बोझ
काठमाडौं, १ साउन–मुलुकमा आज (शुक्रबार) देखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसद्का दुवै…
आज साउने संक्रान्तिः स्नान, दान, लुतो फाल्ने परम्परा
काठमाडौ, १ साउन–आज साउने संक्रान्ति पर्व देशभर परम्पराअनुसार स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइँदै छ । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने…
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
सुनसरी, ३२ असार–बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ। बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर…
फिफा विश्वकपः ६० वर्षपछि स्पेन-अर्जेन्टिनाको भेट
काठमाडौं, ३२ असार– फिफा विश्वकप २०२६ को १०४औँ तथा अन्तिम खेलमा आगामी आइतबार युरोपेली च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त हुँदैछ। न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो फाइनल…
सातवटै प्रदेशमा कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने
काठमाडौं, ३१ असार–नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको…
झापामा ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ
शिबगञ्ज (शिबसताक्षी), ३१ असार–यस वर्षको असार महिना सकिन लाग्दा झापामा ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । सोमवारसम्म ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको र त्यसयता केही प्रतिशत बढेको…
