यातायात व्यवसायी भन्छन्ः ‘गाडी चलाउँदैनौं, चाबी सरकारलाई बुझाइदिन्छौँ’

काठमाडौ, २७ असार–यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । सरकारले यही मंगलबार सार्वजनिक यातायात सञ्‍चालन…

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

झापा, २७ असार–मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६र७७ मा ११…

झापा अर्जुनधारामा सलह कीरा किन्‍न पाँच लाख बजेट

दमक, २७ असार–झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार…

महिला फुटबलर मनमाया लिम्बू र इन्दिरा राई गृह नगर लेटाङमा सम्मानित

पथरी, २७ असार–१३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन्। मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू…

अधिकांश क्षेत्रमा लगातार वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौ, २७ असार–अहिले नेपालको अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षाकै कारण देशका ठूला तथा साना नदीहरूको बहाव पनि बढेको छ। बाढी पहिरोको कारण दुई दिनमै ४० जनाले ज्यान गुमाइसकेका…

सप्तकोशीको बाढीले उच्च जोखिमको तह

काठमाडौं, २७ असार–सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ। तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन्‌। अहिले पनि कोशीको सहायक नदी,…

म्याग्दी पहिरोमा बेपत्ता १३ जनाको शव भेटियो

काठमाडौं, २७ असार–म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर हराइरहेका १३ जनाको शव भेटिएको छ। हिजो शुक्रबार तीन जनाको र आज १० जनाको शव भेटिएको हो। म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग…

शिबसताक्षी-६ का जेष्ठनागरिकलाई मनोपरामर्श तालिमबीच हर्लेक्स बितरण

शिबगञ्ज, २६ असार–झापाको शिबसताक्षी–६ वडा कार्यालयले शुक्रबार जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा बृहत भेला गर्यो । शिबगञ्जस्थित जन आर्दश माध्यमिक बिद्यालयको भवनमा आयोजित भेलाको मुख्य उदेश्य थियो, मनोसामाजिक परामर्श अन्तर्गत जेष्ठनागरिकहरुमा…

सेक्स कुन समय र कति पटक गर्दा राम्रो

एजेन्सी, २६ असार–सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३०…

सरस्वती श्रेष्ठको उपचारमा सहयोग जुट्दैं

दमक, २६ असार–मेरुदण्डको हडी भाचिएर घाइते अवस्थामा ओच्छ्यानमा थलिएकी सरस्वती श्रेष्ठलाई झापा दमकको सामाजिक अभियान्ता सम्झना तामाङ र महिमा लिम्वूको टिमले रु ५२ हजारसहित सर्जिकल सामाग्रीहरु प्रदान गरेका छन ।…