बाँझो जमिनमा फस्टाउँदै ओखरका विरुवा

रुकुम पश्चिम, १७ असार–आठबिसकोट नगरपालिकाले टर्कीबाट खरिद गरेर किसानलाई वितरण गरेको ओखरका बिरुवा पाखोबारीमा फस्टाउन थालेका छन्। नगरपालिकाको अनुदानमा प्राप्त भएका विभिन्न प्रजातिका ओखरका बिरुवा यति बेला किसानको पाखो जमिनमा…

दिनदिनै बढ्दै कोरोना संक्रमित, तर दैनिक १० हजारको परीक्षण गफमै सीमित

काठमाडौं, १७ असार–कोरोना भाइरस (कोभिड-१९) को संक्रमित बढ्दै गएको बेला सरकारले आजबाट दैनिक १० हजार जना शंकास्पद बिरामीको नमुना परीक्षण गर्ने बताएको थियो। केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको…

शिबगञ्जमा आदिवासी जनजाति महासंघ वडास्तरीय समन्वय परिषद् गठन

शिबगञ्ज, १६ असार–झापाको शिबसताक्षी–६ शिबगञ्जमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को वडा समन्वय परिषद गठन भएको छ । शिबगञ्जस्थित जनआर्दश माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न भएको भेलाले सन्तोष इजम लिम्बूको अध्यक्षताम…

डिजेल पेट्रोलको मूल्य बढ्यो

काठमाण्डौं, १६ असार–पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २-२ रुपैयाँ मूल्य बढाएको हो । यस…

के तपाईलाई सेक्स गर्न मन लाग्दैन ? यी हुन् यौन शक्ति बढाउने घरेलु उपाय

तपाईको यौन जीवनमा धेरै समस्याहरु हुन सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा…

आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, १६ असार–आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे । जारी स्थायी कमिटिमा अनुपस्थित…

प्रचण्डले ओलीलाई भनेः ‘राजीनामा दिल्लीले होइन, मैले मागेको हुँ, दुवै पदबाट राजीनामा दिनुस्’

काठमाडौं, १६ असार–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी…

केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाले निःशुल्क बिरुवाहरु वितरण गर्दै

दमक, १६ असार–झापाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाले आजबाट निःशुल्क बिरुवाहरु वितरण सुरु गरेको छ । राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तरगत आयोजनाले आजबाट टिक, मसला, अनार र सिताफलका बिरुवाहरु वितरण सुरु गरेको…

जित्नै पर्ने दबाबमा बार्सिलोना

एजेन्सी, १६ असार–स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति विभिन्न तीन खेल हुँदैछन् । आज हुने खेलमा दोस्रो स्थानको बार्सिलोनाले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने खेल…

स्वेच्छाचारी बन्नुभो, दुवै पदबाट राजीनामा दिनुस्ः नेता माधवकुमार नेपाल

काठमाडौं, १६ असार–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । आजको स्थायी कमिटीमा बोल्दै…