चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सचेत रहन विभागको आग्रह
काठमाडौं, १२ असार–देशभरका सातै प्रदेशमा आज पूर्ण बदली भई धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश…
आर्थिक वृद्धिमा अन्तर्राष्ट्रिय मुद्रा कोष निराशावादी, २०२१ मा लयमा फर्कने आशा
काठमाडौं, ११ असार–अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशतले ऋणात्मक हुने प्रक्ष्येपण गरेको छ । वर्ल्ड इकोनोमिक आउटलुकको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै मुद्रा कोषले…
रियल मड्रिड लिगको शीर्ष स्थानमा
एजेन्सी, ११ असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मालोर्कालाई हराउँदै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो । रियलको जितमा भिनिसियस जुनियर र…
प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगन
काठमाडौं, ११ असार–नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागेको रष्ट्रिय कविता महोत्सव स्थगन गरेको छ । प्रतिष्ठानले सूचना प्रकाशित गरी वार्षिकोत्सव तथा राष्ट्रिय…
जनजाति प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त
काठमाडौं, ११ असार–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती (रोल्पा) नियुक्त भएका छन् । उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्ति गरेको हो…
पुरुषको तुलनामा महिलामा यौन इच्छा कम हुन्छ ?
एजेन्सी–महिला र पुरुषको सुखको आधार यौनलाई पनि मानिन्छ । श्रीमान् श्रीमतीबीचको शारीरिक सम्बन्धले उनीहरुबीचको सबै सम्बन्धको पनि निर्धारण गर्छ । यौन जीवन सुखमय भएका श्रीमान् श्रीमतीको अन्य जीवनका पाटामा पनि…
जहाजको भाडा तिर्न नसक्ने नेपालीको विदेशबाट उद्धार भएन
काठमाडौं, ११ असार–कोभिड-१९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेश ल्याउन थालिए पनि वास्तविक पीडितहरूको उद्धार हुन सकेको छैन। आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने, रोजगारी गुमाएका, भिषा सकिएका तथा…
भारतले उत्तर प्रदेशमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने
एजेन्सी (काठमाडौं), ११ असार–भारत सरकारले लुम्बिनी छेउमा रहेको कुशीनगर विमानस्थललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान बनाउन लाई अनुमोदन गरेको…
भारतबाट दैलेख आएका युवाद्वारा आत्महत्या, मृत्युपछि कोरोना पुष्टि
दैलेख, ११ असार–दैलेखमा आत्महत्या गरेका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो। आत्महत्यापछि…
नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २६ पुग्यो
काठमाडौं, ११ असार–नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई…
