झापा काँग्रेसले सरकारलाई पठायो ज्ञापन-पत्र
भद्रपुर, २ असार–नेपाली काँग्रेस झापाले १७ बुँदे माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागर मार्फत प्रधानमन्त्री केपी शर्मा…
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण
दमक, २ असार–झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । सीमामा खटिएका दुई प्रहरीमाथि भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो…
सांसद सरिता गिरीबारे पूर्वसमाजवादी विभाजित
काठमाडौँ, २ असार–जनता समाजवादीकी सांसद सरिता गिरीलाई कस्तो कारबाही गर्ने विषयलाई लिएर तत्कालीन समाजवादी पार्टी विभाजित बनेको छ। एउटा पक्ष तत्काल पार्टीको सांधारण सदस्यतासमेत नरहनेगरी कारबाही गर्नुपर्ने अडानमा छ भने…
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन
सोलुखुम्बु, २ असार–खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ। अध्यक्ष शेर्पाको मंगलबार बिहान ८ः३० बजे ३९ बर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी…
भारतमा ज्यान गुमाउने संक्रमितको संख्या १० हजार नजिक
एजेन्सी, २ असार–भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९०० पुगेको छ। पछिल्लो दिनमात्रै त्यहाँ थप ३८० जना संक्रमितले ज्यान गुमाएका छन्। बितेका २४ घण्टाभित्र भारतमा १० हजार ६६७…
प्रदेश १ सरकारद्धारा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक
विराटनगर,१ असार–प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा…
दाङ घोराहीको क्वारेन्टाइनमा प्रेम विवाह
दाङ, २ असार–घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन्। घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ…
स्पेनिस ला लिगाः तीनै खेल बराबरीमा रोकिए
काठमाडौं, २ असार–स्पेनिस ला लिगा फुटबलमा गएराति भएका तीन वटै खेल बराबरीमा टुंगिएका छन्। रियल सोसिडाड र ओसासुनाबीच भएको खेल एक–एक गोलको बराबरीमा सकियो। ओसासुनाका लागि एड्रियन लोपेजले पेनाल्टीमार्फत् गोल…
कोरोना लडाइँमा महिलाले हाँकेका ८ देश किन भए सफल ?
द न्यूयोर्क टाइम्स, २ असार- के महामारीको मुकाबला गर्न पुरुषभन्दा महिला नेताहरू बढी सक्षम छन् ? मैले यो कुरा बुझ्न २१ वटा बेग्लाबेग्लै मुलुकमा कोरोना भाइरसका कारण भइरहेका मृत्युदरको तुलनात्मक…
विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, चार लाख ३५ हजारको मृत्यु
काठमाडौं, २ असार–विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ८० लाख ५ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ…
