फिफा विश्वकपः अर्जेन्टिना र स्पेनबीच भिडन्त
काठमाडौं, २ असार–फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता चुन्नका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे) न्यूयोर्क न्यू जर्सी स्टेडियममा…
फ्रान्सका स्टार एम्बाप्पेको कीर्तिमानतर्फ अर्को फडको
काठमाण्डौं, २ असार–फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सका स्टार किलियन एम्बाप्पेले व्यक्तिगत कीर्तिमानतर्फ अर्को महत्वपूर्ण फड्को मारेका छन्। इङ्ग्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा दुई गोल गर्दै फ्रान्सका स्टार एम्बाप्पेले यस संस्करणमा…
१५ वर्ष वित्यो, अझै सञ्चालनमा आएन सृजना खानेपानी आयोजना
डुडामारी (शिवसताक्षी), २ साउन–झापाको शिवसताक्षी–८, बुद्ध चोकमा करिब १५ वर्षअघि निर्माण सम्पन्न भएको सृजना खानेपानी तथा सरसफाइ आयोजना अझै सञ्चालनमा नआएपछि स्थानीय सचेत उपभोक्ताहरूले समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। स्थानीय…
ब्युँताइयो पुरानो व्यवस्थाः सांसदलाई स्वकीय सचिवको सुविधा
काठमाडौं, २ साउन– सरकारले संघीय संसद्का सदस्यहरूका लागि स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई विगतमा दिइँदै आएको स्वकीय सचिवको सुविधालाई ब्युँताउने निर्णय गरेको…
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते
काठमाडौं, २ साउन–नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परेका छन्। हङकङमा रहँदा केही दिनअघि बाथरुममा चिप्लिएर लड्दा उनको दायाँ हात भाँच्चिएको छ। देउवानिकट उच्च स्रोतका अनुसार, दुर्घटना…
एमाले प्रचार विभागको वेबसाईट र एप सार्वजनिक
काठमाडौँ, २ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप आज पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेका छन्। सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा…
फिफा विश्वकपमा ५० मिलियन डलरका लागि अर्जेन्टिना र स्पेन भिड्दै
काठमाण्डौं, १ असार–फिफा विश्वकप २०२६ मा समूह चरणमा ४८ टोली र पहिलेभन्दा धेरै खेलहरू भएको यो विश्वकपले आम्दानीका सबै रेकर्डहरू तोड्ने देखिएको छ। लिओनल मेसी र केलियन एमबाप्पे जस्ता ठूला…
कर्मचारीको तलव बढ्योः शिक्षा, स्वास्थ्य, विद्युतमा करको बोझ
काठमाडौं, १ साउन–मुलुकमा आज (शुक्रबार) देखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसद्का दुवै…
आज साउने संक्रान्तिः स्नान, दान, लुतो फाल्ने परम्परा
काठमाडौ, १ साउन–आज साउने संक्रान्ति पर्व देशभर परम्पराअनुसार स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइँदै छ । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने…
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
सुनसरी, ३२ असार–बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ। बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर…
