भद्रपुर धनुषमोडमा सिरिन्ज रोपेर ढकालको हत्या

भद्रपुर, २३ माघ–झापाको भद्रपुर -१० धनुषमोडमा घाँटीमा सुई रोपेर हत्या गरिएको छ । बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालको सिरिन्जले घोचेर हत्या गरिएको हो । सिरहा विष्णुपुर गाउँपालिका-१ बस्ने २६…

मेघालयको कोइलाखानीमा विस्फोटः खोटाङका दाजुभाइको मृत्यु

झापा, २३ माघ–भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७…

यस वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस तीनदिन मनाउने

काठमाडौँ, २३ माघ–यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने भएको छ। विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो…

तोकिएकै मितिमा र एकै दिनमा चुनाव हुन्छः प्रधानमन्त्री

काठमाडौँ, २२ माघ–प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुनेमा सर्वसाधारण ढुक्क र निश्चिन्त रहन आग्रह गरेकी छन्। बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग…

दुग्ध उत्पादनमा प्रेरणादायी किसान अभिनारायण

कमल कटुवाल/कमल, २२ माघ–विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका कमल–४, जोगीचौन निवासी अभिनारायण चापागाईं ६९ वर्षको उमेरमा पनि आजसम्म अनवरत रूपमा गाई–भैँसीपालन गरी दुग्ध उत्पादन पेशामा…

झापा ५ मा सघाउन ओलीको आग्रह प्रचण्डद्वारा अस्वीकार

काठमाडौं, २२ माघ–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा(५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका…

रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

कमल, २२ माघ–झापा क्षेत्र नं ५ अन्तर्गत कमल गाउँपालिका वडा नं २ (तोपगाछी) क्याम्पा बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।…

झापा ५ मा कांग्रेसले बनायो पालिकास्तरीय निर्वाचन परिचालन समिति

दमक, २२ माघ– नेपाली कांग्रेसले कमलमा आसन्न निर्वाचन लक्षित वडास्तरमा समिति बनाएको छ । कांग्रेस कमलका सभापति खगेन भण्डारीका अनुसार कमलका ७ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरिएको छ…

आइसीसी टी-२० विश्वकपः नेपालले क्यानडासँग खेल्दै

काठमाडौं, २२ माघ–नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो…

त्रिलोकेश्वर शिवपञ्चायन मन्दिरमा श्रीमद भागवत महायज्ञ हुने

धरमपुर, २१ माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा यहि माघ २७ गतेबाट सप्ताहव्यापी श्रीमद भागवत महायज्ञ तथा धनधान्याञ्चल यज्ञ हुने भएको छ । मंगलबारे बजारमा अवस्थित त्रिलोकेश्वर शिव पञ्चायन मन्दिरले माघ २७…