बालेनसंग झापा-५ का मतदाताहरुले मागे एजेन्डा र योजना

काठमाडौँ, २० माघ–झापा-५ का प्रतिनिधि सभा सदस्य उमेदवार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थानीयवासीले पार्टीको एजेन्डाबारे जिज्ञासा राखेका छन् । झापा कमल गाउँपालिकामा…

पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्र देवले एमाले छाडे

काठमाडौं, १९ माघ–पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्र देवले नेकपा (एमाले) परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। उनले सार्वजनिक रूपमा जारी गरेको लिखित वक्तव्यमार्फत अब आफू एमालेसँग कुनै राजनीतिक सम्बन्धमा नरहेको…

धुलो टक्टक्याएर पुनः नागरिक सेवामा उभिएका छौँः आइजिपी कार्की

काठमाडौँ, १९ माघ–प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले अनेकौँ उतारचढावका बीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित प्रहरी निरीक्षक आधारभूत…

निर्वाचन सुनिश्चित गर्न प्रहरीको भूमिका निर्णायक हुन्छः प्रधानमन्त्री

काठमाडौँ, १९ माघ–प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त…

‘स्वर्ग र नर्क जान’ ओली-प्रचण्डको वार्मअप

काठमाडौं, १९ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य…

रास्वपालाई सत्तामा पुग्ने हतारो छ‚ यो पुँजीवादी संस्कार होः विप्लव

काठमाडौँ, १८ मााघ–नेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर…

मङ्गलबार र बुधबार मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १८ माघ–पश्चिमी न्यून चापीय प्रणाली फेरि बलियो बनेर मौसम बदली गराउन लागेको छ । एक हप्ता अघि मङ्गलबार र बुधबार मौसम बदली भएर वर्षा र हिमपातले कोशी र मधेसबाहेकका…

कांग्रेस झापाको कार्यवहाक सभापतिमा भट्टराई

दमक, १८ माघ–नेपाली कांग्रेस झापाको कार्यवहाक सभापतिको जिम्मेवारी शेरबहादुर भट्टराईले पाएका छन् । आज आईतबार सम्पन्न पार्टीको जिल्ला कार्यसमिति बैठकले उपसभापति शेरबहादुर भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । नेपाली…

शहीद धर्मभक्तमा किशोरीलाई आत्मरक्षा तालिम

केर्खा (कमल), १८ माघ–कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सूरु भएको छ । कमल ३ केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा आजबाट सुरु भएको तालिम ५ दिनसम्म सन्चालन हुनेछ ।…

डिजेल र मट्टितेको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौँ, १८ माघ–नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य…