नेपालमाा पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदै
झापा, १६ साउन–आज साउन १६ गते। नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदैछ। कोदोजन्य बालीको उत्पादन तथा उत्पादकत्व बढाउन, साना किसानको आयआर्जन सुधार गर्न र खाद्य–पोषण सुरक्षाको लक्ष्यसहित दिवस मनाउन लागिएको…
