Author: Anil

वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

काठमाडौं, १ वैशाख–नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । २०८१ मा प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा…

नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

इलाम, ३१ चैत–नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय…

चैत १५ गते तीनकुने घटनाबारे पूर्वराजा शाहले खोले मुख

काठमाडौं, ३१ चैत–पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५…

कमल नगर अस्पतालमा बिमासहितको सेवा, विशेषज्ञ परामर्श र सुविधाको बिस्तार

क्याम्पा (कमल), ३१ चैत–कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमल नगर अस्पतालमा सेवा लिन आउनेको संख्यामा उल्लेखनिय बृद्धि भएको छ । गाउँपालिकाको प्रत्यक्ष रेखदेख, निगरानी, अनुगमन, भौतिक संरचना निर्माण, दक्ष…

झापा, सुनसरी र तेह्रथुमबाट लागुऔषधसहित चार जना पक्राउ

झापा, ३१ चैत–झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन । चैत ३१ गते झापाको बिर्तामोडस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका–६…

१७ हजारको हत्याको कुरा छाडौं, मैले एक जनालाई पिटेको पनि छैनः प्रचण्ड

काठमाडौं, ३१ चैत–नेकपा (माओवादी केन्द्र)० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले १७ हजार मानिसहरूको मृत्यु युद्धका क्रममा भएको बताएका छन्। शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले…

भोजपुरमा ट्रयाक्टर दुर्घटनाः वडा सदस्यसहित दुईको मृत्यु

भोजपुर, ३१ चैत–भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर भोजपुर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।…

वीरगञ्ज झडपः सुरक्षाकर्मीसहित ४३ घाइतेको उपचार हुँदै, अझै कर्फ्यु

पर्सा, ३१ चैत–हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम…

मूलपानी खेल मैदानमा आजदेखि आईसीसी आईसीसी यू-१९ विश्वकप एसिया छनोट

काठमाडौं, ३१ चैत–आईसीसी पुरूष अन्डर–१९ विश्वकप एसिया छनोट आजदेखि काठमाडौंमा सुरू हुँदैछ। प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदै छन्। मूलपानीको तल्लो मैदानमा नेपालले युएइसँग खेल्दैछ भने माथिल्लो मैदानमा अफगानिस्तान…

धनकुटे कान्छा ५० हजारसहित ताम्रपत्र र मेडलद्धारा सम्मानित

दमक, ३० चैत–दमकका साहित्यकार धनकुटे कान्छा नइ देरुनीख गौरव पुरस्कार (२०८० बाट सम्मानित भएका छन् । काठमाडौंस्थित आम्रपाली ब्याक्वीटको सभाहलमा शुक्रवार एक कार्यक्रमकाबीच उनलाई प्रकाशनका कुलपति इन्दिरा प्रसाई तथा सदस्य…