विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार बुढाथोकी र भण्डारी पुरस्कृत
विराटनगर, २० बैशाख–विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज दुई जना पत्रकार पुरस्कृत भएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण र…
