Author: Anil

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

काठमाडौं, २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ। यो वर्ष…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक मङ्सिर २६ र २७ गते बस्ने

काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ। एकीकत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानन्त्री नेपालले मङ्सिर २६ र २७ गते…

रविमाथि सरकारको व्यवहार अमानवीय र प्रतिशोधपूर्णः प्रचण्ड

काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण…

असन्तुष्टि भए पार्टीभित्रै राख्न शेखरलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौ‌, २४ मंसिर । नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि भए पार्टीभित्रै राख्न नेता शेखर कोइरालालाई सुझाव दिएका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (सोमबार) बिहान बसेको बैठकमा कोइरालाले केही…

दमकस्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

दमक, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी…

एमालेसँग हाम्रो वैचारिक भिन्नता छः पोलिटब्यूरो सदस्य अर्याल

काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य दामोदर अर्यालले कम्युनिष्ट पार्टीभित्र विचार निर्माणको कामलाई तीव्र पार्नुपर्नेमा जोड दिनुभएको छ। टिभि टुडेमा अन्तरवार्ता दिने क्रममा एकीकृत समाजवादीका नेता…

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसः नेपालको अवस्था झन खस्कँदै

काठमाडौं, २४ मंसिर । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा…

छुटे पहिचानवादी नेताहरु, प्रधानमन्त्री ओलीबिरुद्ध गरे नाराबाजी

दमक, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आज (आईतबार) दमकमा कालो झण्डा देखाउने क्रममा पक्राउ परेका ११ जना पहिचानवादी नेताहरु अहिले साँझ छुटेका छन् । कालो झण्डा प्रदर्शन गर्ने…

दमक भ्यू टावरको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

दमक, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक ३ स्थित दापगाछीमा निर्माण गरिएको १८ तले ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको व्यापारिक भ्यू टावरकोआइतबार उद्घाटन गरेका छन् । यो टावर…

रवि लामिछानेलाई छैंटौ पटक अदालतमा उपस्थित गराइयो

कास्की, २३ मंसिर । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि…