चन्द्रगढी महिला गोल्डकपः आर्मीलाई हराउँदै एपिएफले उचाल्यो उपाधि
भद्रपुर, १४ वैशाख–झापाको भद्रपुरमा आयोजित ओम साई पथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ । अर्को विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–०…
