घुस प्रकरणमा पूर्वमन्त्री श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
काठमाडौं, ११ फागुन–पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त…
