१६औँ वार्षिकोत्सवमा गृहणीले गर्यो स्वास्थ्य शिविर र रक्तदान
दमक, ३० साउन–झापाको दमक–६ मा सञ्चालित गृहणी सहकारी संस्थाले आज आँखा तथा दाँतसम्बन्धि एक दिने निःशूल्क स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गृहणी सहकारी संस्था स्थापना भएको १६औं…
