फिफाले निलम्बन फुकुवा नगरे नेपाल साफ च्याम्पियनसिप खेल्न नपाउने
काठमाडौं, १७ साउन–फिफाको निलम्बन फुकुवा नभए नेपालले आगामी बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै नेपालका लागि सहभागिताको…
