धरमपुरमा स्कुटी र मोटरसाईकल ठोकिएर एक जनाको मृत्यु दुई घाईते
धरमपुर, २४ असोज–झापाको शिबसताक्षी–१ धरमपुरमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएर एक जनाको मृत्यू भएको छ । सोही दुर्घटनामा परेर दुईजना गंभीर घाइते भएका छन् । दुर्घटनामा गंभीर घाईते तीनै जनालाई…
