Category: राष्ट्रिय

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं, ३ भदौ–बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनको योग्यताबारे प्रश्न…

एकीकृत समाजवादीले भन्योः ‘उपसभामुख हटाउने गतिविधिमा सहभागी हुँदैनौं’

काठमाडौं, ३ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू उपसभापति इन्दिरा राना मगरलाई हटाउने कुनै पनि गतिविधिमा सहभागी नहुने बताएका छन् । उपसभामुख हटाउन नेपाली कांग्रेस र नेकपा…

दमक उद्योग वाणिज्य संघले ३५औं स्थापना दिवसमा फुटसल प्रतियोगिता गर्ने

दमक, २ भदौं–३५औं स्थापना दिवसको अवसर पारेर दमक उद्योग बाणिज्य संघले दमकमा अन्तर बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने भएको छ ।  भदौं ५ र ६ गते दमकमा आयोजना हुने फुटसल…

आइएमई लाइफ आठौं बर्षमा, अनाथ बालबालिकासंग वार्षिकोत्सव मनाइयो

दमक, २ भदौं–झापाको दमकस्थित आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज आठौं बार्षिकोत्सव मनाएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले सोमबार बार्षिकोत्सवमा दमकका अनाथ बालिबालिकाहरुसंग खुशीयाली साटासाट गरेर मनाएको…

एकीकृत समाजवादीमा आन्तरिक विवादः युवा संघमा बन्यो समानान्तर कमिटी

काठमाडौँ, २ भदौं–नेकपा (एकीकृत समाजवादी) को युवा संगठनमा समानान्तर कमिटी गठन भएको छ। आज सञ्जीव राईको संयोजकत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा भएको हो। समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित…

स्ट्रेलियामा मेलवर्नविरुद्ध टस हारेको नेपाल फिल्डिङमा

काठमाडौं, २ भदौं–अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजअन्तर्गतको खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । डार्बिनमा मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने…

इंग्लिस प्रिमियर लिगः आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी (काठमडौं), २ भदौं–इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ। नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड गएराति आर्सनलसँग १–० ले पराजित भयो। ओल्ड…

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेश युवा क्लब सिराहालाई

ताप्लेजुङ, १ भदौं–ताप्लेजुङमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप उपाधि सिराहाको सलहेश युवा क्लबले जितेको छ । ताप्लेजुङको भानु जनमाविको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा चर्च व्वाईजलाई २—० गोल अन्तरले…

विराटनगरमा आज रथयात्राः तीन जिल्लामा बिदा

विराटनगर, १ भदौं–कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८औं…

सुरुङ्गास्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न

दमक, १ भदौं–झापाको कनकाई नगरपालिका–४ सुरुङ्गास्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई…