गगनलाई सभापति भन्नै मन लागेको छैनः सिटौला
काठमाडौं, २९ साउन–नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन अराजक र विधानविपरीत ढंगले गरिएको टिप्पणी गरेका छन्। संस्थापनइतर पक्षले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन…
