Category: राष्ट्रिय

सभामुख र उपसभामुखको कार्यकाल १२ पुसमा सकिँदै

काठमाडौं, ८ पुस–सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आगामी पुस १२ गते सकिने भएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि पुस १३/१४ गते समानुपातिक तर्फको बन्दसूची दर्ता…

‘वाहिजो अनलाइन कविता’को नतिजा सार्वजनिक

गोविन ल्वागुन /डुडामारी (शिवसताक्षी), ७ पुस–कवि हर्क खेवा ‘खाम्वेक्सा’को कविता सङ्ग्रह वाहिजो को व्यानरमा सञ्चालित वाहिजो अनलाइन कविता वाचन प्रतियोगिता–२०८२ को नतिजा सार्वजनिक तथा पुरस्कार वितरण भएको छ। दमकस्थित द…

दिवंगत श्याम धिमालको परिवारलाई सहयोग प्रदान

दमक, ७ पुस–झापाको दमक–२ सानो खरखरे निवासी दिवंगत श्याम धिमालको परिवारलाई नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुबाट सहयोग प्रदान गरिएको छ । कांग्रेस झापाका जिल्ला सदस्य विष्णु सुब्बाको अगुवाईमा…

मन्त्रीहरूको अभिव्यक्तिले निर्वाचन भाँडिदैछः पाण्डे

काठमाडौं, ७ पुस–नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताएका छन्। सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्रीहरूले अहिले धेरै…

प्रदेश सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुन्छःराई

विराटनगर, ७ पुस–नेकपा (एमाले) का सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी दिनु भएको छ। आज (सोमबार)  विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले…

महामन्त्री थापा भन्छन्ः ‘म सभापतिको उम्मेदवार हो, सभापति बन्छु’

काठमाडौं, ७ पुस–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौंमा सोमबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अबको महाधिवेशनमा सभापति उठ्ने र जित्ने…

हामीले ०८४ कुरेका थियौं, जेनजीले ०८२ मै बजाइदियोः लामिछाने

चितवन, ५ पुस–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन–जी पुस्ता र परिवर्तन चाहने नयाँ शक्तिहरू मिलेर अघि बढ्ने उद्घोष गरेका छन्। शनिबार भरतपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले सिंगो पुस्ताको भविष्य…

ईश्वर समूहको निष्कर्षः ‘ओलीबाट पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने’

काठमाडौं, ५ पुस–नेकपा (एमाले) को ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ। शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको भेलाबाट पोखरेल समूहले उक्त निष्कर्ष निर्णय भेलापछि पत्रकारहरूसँग बोल्दै…

नेकपा (संयुक्त) झापाका अगुवा कार्यकर्ताहरुवीच अन्तक्रिया

दमक, ५ पुस–नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) जिल्ला कमिटी झापाका अगुवा नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ । आज (शनिबार) विर्तामोडमा आयोजित भेलामा सहभागिहरुले नेपाली समाजको सन्दर्भमा…

बालनिकुञ्जको ४७औं वार्षिकोत्सव, शिक्षक-विद्यार्थी सम्मानित

माईधार (शिवसताक्षी), ४ पुस–शिवसताक्षी १० मा अवस्थित बालनिकुञ्ज माध्यमिक विद्यालयले आज आफ्नो ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयको विकासमा योगदान गर्नुहुने र विभिन्न…