Category: राष्ट्रिय

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गतेसम्म

काठमाडौँ, १४ मंसिर–नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म आयोजना हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको पार्टीले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकाल्दै तयारी…

दूधेमा चासोक तङ्नाम, मंसिर १८ गतेसम्म सञ्चालन हुने

शिबगञ्ज, १४ मंसिर–झापाको शिवसताक्षी–११ दुधेस्थित दूधे खेल मैदानमा चासोक तङ्नाम पर्व सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ र नालिफुङ्गो चुम्भोको संयुक्त आयोजनामा दूधेमा मंसिर १३ देखि १८ गतेसम्म चासोक…

ईश्वर पोखरेल भन्छन्ः ‘नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धा गर्छौं’

काठमाडौं, १४ मंसिर–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन्। भूगोल तथा विशेष कमिटीबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिँदै…

प्रचण्ड भन्छन्ः ‘जेनजी आन्दोलनले सच्चिन प्रेरित गर्‍यो’

काठमाडौँ, १३ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले कमजोरी सच्याएर अघि बढ्न प्रेरित गरेको बताएका छन्। लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले युवा पुस्ताको माग र…

एनपिएलः सुदूरपश्चिम रोयल्स पहिलो टोलीको रूपमा प्लेअफ प्रवेश

काठमाडौँ, १३ मंसिर–सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै पाँचौँ जित हात पारेपछि सुदूरपश्चिमले प्लेअफमा…

दमक तेक्वान्दो डोजाङका खेलाडी र प्रशिक्षक काठमाण्डौंतर्फ प्रस्थान

दमक, १३ मंसिर–काठमाडौंको सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा मंसीर १५ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुनका लागि दमक तेक्वान्दो डोजाङका खेलाडीहरुलाई आज बिदाई गरिएको छ । नेपालसहित अन्तराष्ट्रिय स्तरका…

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इलाम, १३ मंसिर–ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार इलाममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार इलाम-९ गोलबस्ती बस्ने २६ वर्षीय डेविट थापा मगर र माईजोगमाई -१ नयाँबजार घर…

जनआस्था सहकारी संस्थाको नयाँ सञ्चालक समिति, अध्यक्षमा कुवँर

डुडामारी (शिबसताक्षी), १३ मंसिर–जनआस्था बचत तथा ऋण सहकारी संस्थाको आगामी चार वर्षे कार्याकालका लागि गोपाल कुवँरलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । आज (शनिबार) शिबसताक्षी–१ डुडामारीस्थित भगवती आधारभूत विद्यालयमा आयोजित…

लक्ष्मी नारायण माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन

धरमपुर, १२ मंसिर–यहाँको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा आज एक कार्यक्रमबीच व्यवस्थापन समिति गठन गरिएको छ । शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका निरज राईको अध्यक्षतामा शुक्रबार विद्यालय…

कमला मदन-आश्रित स्मृतिमा आँखा शिविर सम्पन्न

क्याम्पा बजार (कमल), १२ मंसिर–झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा अवस्थित कमला मदन आश्रित स्मृति विद्यालयमा आज आँखा परिक्षण तथा भिजन स्क्रिनिङ शिविर सम्पन्न भएको छ । विद्यार्थी स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा…