आजदेखि सुरु हुँदै दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)
काठमाडौं, १ मंसिर–नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुदैछ। क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर…
