दमक जेसीज सप्ताह मंसिर १ देखि ५ गतेसम्म हुने
दमक, २९ कार्तिक–दमक जेसीजले स्वास्थ्य, शिक्षा, खेलकुद, संचेतना र सामाजिक उत्तरदायित्वका कार्यक्रममहरु सञ्चालन गर्ने भएको छ । दमक जेसीजले जेसीज सप्ताहको अवसरमा पारेर दमकमा शिक्षा, स्वास्थ्य, संचेतना र सामाजिक उत्तरदायित्वका…
