दमकमा लागुऔषध बिक्री वितरण, एकजना पक्राउ
दमक, ११ कात्तिक–झापाको दमक नगरपालिका–९ शान्ति चोकमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय दमकबाट…
दमक, ११ कात्तिक–झापाको दमक नगरपालिका–९ शान्ति चोकमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय दमकबाट…
झापा, ११ कात्तिक–सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र…
धरमपुर, ११ कार्तिक-झापाको शिवसताक्षी –१० माईधार चोक नजिकै रात्री बस दुर्घटना हुँदा १९ जना यात्रुहरु घाइते भएका छन् । रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस…
काठमाडौँ, १० कार्तिक–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कुनै हालतमा पनि विभाजित नहुने दाबी गरेका छन् । आज (सोमबार) सञ्चारकर्मीहरूसँग संवाद गर्दै कांग्रेस महामन्त्री शर्माले पार्टीभित्र भइरहेको छलफल र विचार…
केर्खा, १० कार्तिक–१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१औ जन्म जयन्तीमा झापाको कमल गाउँपालिका वडा न ३ केर्खास्थित फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन गरिने भएको छ ।…
रुपन्देही, १० कार्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले समयमै…
चितवन, १० कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्। आज चितवनमा पत्रकारसँग उनले पछिल्लो समय…
काठमाडौँ, १० कार्तिक–नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) को दुई गोलमार्फत नेपालले भारतलाई…
झापा, १० कात्तिक–त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई जित…
गोविन ल्वागुन/डुडामारी (शिवसताक्षी), १० कार्तिक–झापाको शिबसताक्षी–८ डुडामारी चोकमा स्थपना भएको डुडामारी समाजसेवी क्लबले बार्षिक आय–ब्यय प्रतिवेदन सार्बजनिक गरेको छ । सो क्लबले शनिबार डुडामारी चोकमा एक साँगीतिक कार्यक्रमको आयोजना गरेर…