इरानी आक्रमणले कुवेतमा नेपाली श्रमिकको मृत्यु
काठमाडौं, १५ साउन–इरानी मिसाइल आक्रमणबाट कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित…
