Month: March 2022

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाः कोरोबारीका कृषकहरुलाई यान्त्रिक उपकरण बितरण

झिलझिले, २१ फागुन–प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तगर्त झापाको गौरिगञ्ज–२ कोरोबारीका कृषकहरुलाई ट्याक्ट्रर तथा कृषि सामाग्रीहरु हस्तान्त्रण गरिएको छ । गाउँ जागरण कृषि सहकारी संस्थाद्धारा १ सय ५० हेक्ट्रर जमिनमा मकै…

शिबसताक्षीमा दुई दिने खोज पत्रकारिता तालिम

झिलझिले, २१ फागुन–झापाको शिबसताक्षीमा शनिबारबाट दुई दिने खोज पत्रकारिता तालिम सुरु भएको छ । सतासी साप्ताहिकको आयोजनामा शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा दुई दिने खोज पत्रकारिता तालिम सुरु…

झापा गोल्डकपः जावलाखेललाई हराउदै सातदोबाटो क्वार्टर फाइनलमा

बिर्तामोड, २१ फागुन–टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा आज शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२…

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छः ओली

बिर्तामोड, २१ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा…

नेपाल-भारत मैत्री संघ दमकको नयाँ नेतृत्व

दमक, २१ फागुन–नेपाल-भारत मैत्री संघ उपशाखा दमकको नयाँ नेतृत्व चयन भएको छ । आज विहान संघको सम्पन्न बार्षिक साधारणसभाले मुकुन्द उप्रेतीलाई सभापतिमा चयन गरेको छ । सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको…

नेपाल खेलकुद महासंघ शिबसताक्षी नगर अध्यक्षमा अरुण चेम्जोङ

धरमपुर, २० फागुन–झापाको शिबसताक्षी-२ धरमपुर मंगलबारेका पूर्व फुटबल खेलाडी तथा नेकपा (एमाले) का युवा नेता अरुण चेम्जोङ आज सम्पन्न शिबसताक्षी नगर स्तरीय भेलाबाट नेपाल खेलकुद महासंघ नगर समितिको अध्यक्षमा सर्वसम्मत…

एमसीसी तोप र गोला भन्दा पनि खतरनाकः विप्लव

काठमाडौं, २० फागुन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहायता परियोजना (एमसीसी) तोप र गोला भन्दा पनि खतरनाक भएको बताएका छन् । आज आठ राजनीतिक दलले काठमाडौंमा आयोजना…

पार्टी फुट्दैन, एकताबद्ध भएर अघि बढ्छः श्रेष्ठ

काठमाडौं, २० फागुन–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका छन् । संसदबाट एमसीसी अनुमोदन भएपछि बढेको असन्तुष्टीकै कारण पार्टी फुटको संघारमा पुगेको…

माओवादी केन्द्रसम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठन शिबसताक्षीमा भट्टराई

धरमपुर, २० फागुन–नेकपा (माओवादी केन्द्र) सम्बद्ध एकिकृत अखिल नेपाल शिक्षक संगठन शिबसताक्षी नगर कमिटीको शुक्रबार दुधेमा सम्पन्न दोस्रो नगर परिसद भेलाले पुर्नः बिष्णु भट्टराईलाई अध्यक्ष्ँमा अध्यक्षमा सर्वसम्मत चुनेको छ ।…

सहकारी संघ झापाद्धारा सञ्चारकर्मीसहित ७ वटा संस्था तथा ब्यक्तिलाई सम्मान

झापा,२० फागुन–झापाका सहकारीहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ भद्रपुर झापाले विभिन्न संघ-संस्था तथा ब्यक्तित्वलाई सम्मान गरेको छ । संघको २५ औं बार्षिक साधारणसभाको अवसरमा कनकाई नगरपालिकास्थित जामुनखाडी पर्यटकीय स्थलमा…