Month: June 2023

कांग्रेस सभापति शेरबहादु देउवा आज राति सिंगापुर जाने

काठमाडौं, ३० जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदैछन्। स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पेटसम्बन्धी…

आजदेखि दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप

काठमाडौं, ३० जेठ–दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुन लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो। ललितपुरको गोदाबारीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, भुटान,…

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर, ३० जेठ–कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्। मुख्यमन्त्री हिक्मत कार्की…

शिबसताक्षीमा पाँच वटा वडा अध्यक्षहरुले बुझाए नगरपालिकालाई ध्यानाकर्षण-पत्र

झिलझिले, २९ जेठ–स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने माग गर्दै झापाको शिबसताक्षी…

वर्तमान सत्ता गठबन्धनका शक्ति एकताबद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौँ, २९ जेठ–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई आज…

बजेट कठिन परिवेशमा आएको छः अर्थमन्त्री डा महत

काठमाडौं, २७ जेठ–अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व…

यो वर्ष मनसुनबाट १२ लाख मानिस प्रभावित हुने

काठमाडौं, २९ जेठ–यो वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक मनसुनबाट १२ लाख…

सगरमाथा टेकवान्दो दोजाङले दमकमा छोटो समयमै लोकप्रियता बढाउँदैं

दमक, २४ जेठ–’स्वास्थ्य जीवनका लागि खेलकुद’ भन्ने अभियानका साथ झापाको दमकसहित देशभरीको विभिन्न जिल्लाहरुमा सगरमाथा टेकवान्दो दोजाङले खेल प्रशिक्षण गराइरहेको छ । दमकमा कोशी प्रदेश स्तरीय टेक्वान्दो खेल प्रतियोगिताको आयोजना…

प्रदेश सरकारले पहिचानबादीसंग वार्ता गर्न बनायो वार्ता टोली

विराटनगर, २४ जेठ–कोशी प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन भएको छ । बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वोको नेतृत्वमा तीन…

सर्वोदय अंग्रेजी विद्यालयमा विहानी कक्षा सञ्चालन

दमक, २४ जेठ–गर्मी बढेसंगै केही दिन अघिदेखि बन्द भएका विद्यालयहरु पूनःसञ्चालनमा आएका छन् । दमकमा विद्यालयहरु सञ्चालनमा आएपनि गर्मी यथावत रहेको अभिभावकहरुको गुनासो छ । यता, दमकको सर्वोदय अंग्रेजी माध्यमिक…