प्रधानमन्त्री भन्छन्ः ‘पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन’
काठमाडौं, ११ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका…
