पूर्वप्रधानमन्त्रीको प्रश्नः नेपाल खेलकुद महासंघ समाजवादीलाई राखेपमा किन समावेश नगरेको ?
काठमाडौँ, २७ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको…
