Month: April 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

कैलाली, ६ बैशाख–नेकपा (एकिकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्। सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेकपा एमाले, माओवादी केन्द्र,…

हामीसँग डराएर एमाले र माओवादी एक भए, म मज्जाले चुनाव जित्छुः जितबहादुर

१५ वैशाखमा इलाम– २ मा हुने उपचुनावका लागि राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवार घरदैलो अभियानमा छन् । उपचुनावबाट निर्वाचित हुने सांसदको कार्यकाल भने करिब साढे तीन वर्ष…

इलामेली जनताको विकास र योजना सँधैं शीरमा राखेर हिंड्छुः नेम्वाङ

इलाम, ५ बैशाख–आसन्न उपनिर्वाचनमा इलाम निर्वाचन क्षेत्र नम्बर–२ का एमाल उम्मेदवार सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्ने भन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् । उननले इलाम क्षेत्र नम्बर–२…

नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन असार दोस्रो हप्ता हुने

काठमाडौं, ५ बैशाख–नेकपा (एकीकृत समाजवादी) को जेठ ३ गतेदेखि काठमाण्डौंमा गर्ने भनिएको पार्टीको १०औं महाधिवेशनको मिति सरेको छ । आज (बुधबार) बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म…

नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित

विर्तामोड, ५ बैशाख–नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल…

प्रतिवन्धित ब्राउन सुगरसहित झापा र सुनसरीबाट ४ जना पक्राउ

दमक, ५ बैशाख–झापा र सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर–६ मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण…

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन्ः ‘वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्छ’

भद्रपुर, ५ बैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्ती मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । डिभिजन वन कार्यालय झापाले आयोजना गरेको ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा…

हात्तीपाईले रोग विरुद्धको कार्यक्रमलाई दमकमा प्रभावकारी बनाइने

दमक, ५ बैशाख–दमकमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सवै कार्यहरु पुरा भएको जनाएको छ । यहि बैशाख १६ गतेदेखि ३० गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधी सेवा…

जगन्नाथ खतिवडा भन्छन्ः ‘माधव भएसम्म ओलीको मनपरी तन्त्र चल्दैन’

काठमाडौँ, ४ बैशाख–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले माधवकुमार नेपाल भएसम्म देशमा कसैको मनपरी तन्त्र नचल्ने बताउनु भएको छ। प्राइम टेलिभिजनमार्फत प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा अन्तरवार्ताका क्रममा…

‘मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट नरेन्द्र ढकाल पुरस्कृत

बिर्तामोड, ४ बैशाख– ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार…